Shittalpati
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा– बुटवल सडक खण्ड बन्द
निरन्तर अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पा– बुटवल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक भिमलाल भट्टराईले बताए । विस्तृतमा
फार्मासिस्ट दिवसको सार्थकता
अन्तर्राष्ट्रिय औषधि महासंघ  काउन्सिलको स्थापनाको अवसरमा हरेक वर्ष आजकै दिन विश्व फार्मासिस्ट दिवस मनाइन्छ । महासंघ काउन्सिल सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वल्र्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले यो दिवस मनाउने घोषणा गरेको थियो । विस्तृतमा
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु
जिल्लाको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । विस्तृतमा
मुख्य समाचार
विचार
भिडियो ग्यालरी
फोटो ग्यालरी
कला/संस्कृति/मनोरन्जन
सुमनका सात रङ्ग
सुमनका सात रङ्ग
 ‘अपरिचित’
 ‘अपरिचित’
मांगलिक दोष के हो ? 
मांगलिक दोष के हो ? 
खेलकुद
हाइवे-विशेष
पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो
पहिराले गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकियो गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडकमा आवागमन रोकिएको छ । उक्त सडक...
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी...
बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने
बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ ।...
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै   
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै    अबागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक...
प्रदेश समाचार
Weather Update